काठमाडौं को नया बसपार्क बाट नजिक सस्तो मुल्यमा राम्रो गडेरी बिक्रिमा
जग्गाको बारेमा थप विवरणहरु :
– जग्गाको कुलक्षेत्रफल ३ आना ३ पैसा २ दाम आना रहेको, छ !
– जग्गाको महोड़ा उत्तर पूर्व दिशा तर्फ फर्किएको,
-उत्तर पूर्व १३ फुटे बाटो रहेको छ !
– मुल्य :- २२ लाख प्रति आना ! (0-3-3-2) Ropani
– यो जग्गा ब्यापारीक तथा बस्न प्रयोजनका लागि अती उपयुक्त रहेको,
– जग्गा सुन्दर र शान्त वातावरणमा भएको,
– र जग्गामा संम्पुर्ण सुविधा जस्तै पानी, बत्ति,ढल सार्वजनिक यातायात सगै नया बसपार्क बाट 1km भित्र सुपर मार्केट आदिको सुबिधा सम्पन्न भएको,
___________________________________
जग्गाको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको जग्गा धनीको सम्पर्क नम्बरमा सम्पर्क गरी बुज्न सक्नुहुनेछ।
अथवा तल दिईएको लिंकमा क्लिक गरी merogharjagga.com
को वेबसाईटमा हेर्न सक्नु हुने छ ! ! !